play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

गायक शिरीष देवकोटाको तीज गीत सार्वजनिक (भिडियो सहित)

0

साउन १४ – रोइला भाकाको राजा भनेर चिनिने गायक शिरीष देवकोटाले तीजको कोशेलीस्वरूप ‘सुपारी चाम्रो छ’ बोलको गीत ल्याएका छन् । सो गीतलाई गत आइतबार विन्ध्यवासिनी म्युजिकले आफ्नो यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेको हो । शिरीष देवकोटा र रमा अर्यालको स्वर रहेको गीतमा गायक स्वयंमकै लय र शब्द रहेको छ । रिना थापामगर र जेम्स बिसी अभिनित भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छिन् ।बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

Share.

Leave A Reply