मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय हुने

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  बिहान ११ बजे बस्ने भएको हो। 

बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस
↑