पहिरो पन्छाएसँगै नागढुंगा-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा
पहिरो पन्छाएसँगै नागढुंगा-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुक्खा पहिरो खस्दा सोमबार बिहान पौने ६ बजेदेखि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस