play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

0

असोज १० , चितवन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ का एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

निमोनियाको समस्या रहेका मृतकलाई असोज ३ गते स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।

Share.

Leave A Reply