play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ललितपुरका मेयरलाई कोरोना संक्रमण पुष्टि

0

असोज ०९, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ । संक्रमित भएका मेयर महर्जन होम आइसोलेसनमा बसेको जनाइएको छ ।

Share.

Leave A Reply