play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्द

0

सिनर्जी डेक्स
असोज ०७, नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि अहिले बाटो अबरुद्द भएको छ। ईच्छाकामना गाउपालिका. ६ चारकिलो भन्ने स्थानमा दिउसो साढे ४ बजे अबिरल बर्षाको कारण माथिबाट पहिरो झरेकाले अहिले दुबै तर्फ बाटो अबरोध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।पानी परि रहेको र पहिरो झरी रहेको कारण तत्काल पहिरो पन्छाउन नसकिने र लोडर ल्याउने पहल भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply