play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

एट्लेटिको मड्रिडको शानदार जीत

0

असार २० । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शानदार जीत हात पारेको छ ।

शुक्रबार रातिको खेलमा घरेलु टोली एट्लेटिकोले मालोर्कालाई ३-० गोल अन्तरले हराएको छ ।

एट्लेटिकोको जीतमा अल्भरो मोराटाले २ तथा कोकेले एक गोल गरे । जीतसँगै ३४ खेलबाट ६२ अंक जोड्दै एट्लेटिकोले लिगको तेस्रो स्थानमा कायमै रहेको छ ।

Share.

Leave A Reply