play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लोकदोहोरी गायिका विष्णु माझीकी आमाको ५८ वर्षको उमेरमा निधन

0

बैशाख २०, लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको छ ।स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ ।

लामो समयदेखि उच्चरक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार निधन भएको हो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

Share.

Leave A Reply