play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

चिया बिचेको रकम बृद्धा आश्रमलाई

0

भरतपुर , पुष २९ । देबघाट बृद्धाश्रमको भान्सा घर बनाउनका लागि सुरुगरिएको एक कप चिया सामाजिक कार्यकालागि अभियानमा ४६ हजार ६ सय ७२ रुपैयाँ जम्मा भएको छ।
उद्योग बाणिज्य सघंको अधिबेशन स्थल नारायणगढमा अभियान संचालन गरिएको हो, एक कप चियापिएर आफुलाई मनलागेको रकम दानपेटिकामा सहयोग गर्ने अभियान बिगत ३ बर्ष देखि संचालन गरिदै आएको छ, बजाज मोटरसाइकलको अधिकारिक बिक्रेता नारायणी मोटर्स र द ग्रिनपार्क रेष्टुरेण्टले चियापकाऊने सामाग्रि उपलब्ध गराएको अभियानमा गुरु सफ्टवेयर, हट टु हट वयलफेयर सोसाइटी, कोशेली घर लगायतका संस्था हरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply