play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

१३ औं साग स् आज १७ खेलबाट १९ स्वर्णको छिनोफानो

0

मंसिर १९,
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । हिजोसम्म नेपालले २९ स्वर्ण, १५ रजत र २५ कास्य पदक जितेको छ। यसअघि पदक तालिकामा शिर्ष स्थानमा रहेको नेपाललाई हिजो भारतले ५ स्वर्ण पदकले उछिनेको छ। काठमाडौं र पोखरामा जारी सागअन्तर्गतका विभिन्न खेलमा आज पनि विभिन्न स्वर्ण पदकको छिनोफानो हुनेछ ।

आज क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बिच भलिबल, भारोत्तोलन र उसुमा प्रतिस्पर्धा हुनेछ।

Share.

Leave A Reply