play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सुनचाँदीको भाउ स्थिर

0

भदौ ३१ ।
नेपाली बजारमा आज सुनचाँदीको भाउ स्थिर रहेको छ । हिजो प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै‚ तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply