play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

0

भदौ, ३१ ।
लगातार वर्षा भइरहेकोले आज र भोलि विभिन्न जिल्लाका नदीमा बहावले सतर्कता तह पार गर्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन चेतावनी दिइएको छ । कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु तथा दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको हो ।

Share.

Leave A Reply