play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

गीतानगर ब्वाईज क्लवको अध्यक्षमा हिमाल

0

चितवन, चैत, ३ ।
गीतानगर ब्वाईज क्लवको अध्यक्षमा हिमाल कोइराला चयन हुनुभएको छ । क्लवले कोइरालाको नेतृत्वमा ९औं कार्यसमिती गठन गरेको हो । जसको उपाध्यक्षमा अमृत गुरुङ्ग, सचिवमा विवेक सुनार, कोषध्यक्षमा केशव दाहल, सह सचिवमा आयुस श्रेष्ठ चयन हुनुभएको छ । यसै सदस्यहरुमा एलिज गुरुङ्ग, संञ्जय श्रेष्ठ, रन्जीत न्यौपाने, आरोग्य श्रेष्ठ, कृष्ण सुनार , अमर महतो सन्देश केसि र विधान अनुसार ८ औं अधिवेशनको अध्यक्ष सन्तोस अधिकारी निवर्तमा अध्यक्ष हुने गरी १३ सदस्य कार्यसमिति गठन गरेको हो ।

Share.

Leave A Reply