play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सुशिला बन्जाडे को खुसियाली दशैँ बजारमा ( भिडिओ सहित )

0

कृष्ण न्यौपाने ।

। नेपालिहरुको महान पर्ब बिजय दशमि तथा शुभदिपावलिको शुभकामना सहित सुशिला बन्जाडे र मधुसुदन बन्जाडेको नया कोसेलि खुसियालि दशैको गित बजारमा आएको छ । जसमा शब्द सुशिला बन्जाडेको रहेको छ भने मधुसुदन बन्जाडेले म्युजिक भरेका छन् । निर्मल क्षेत्रिको निर्देशन रहेको यस गितमा छायांकन दिपक गिरिले गरेका छन् । परदेशियका परदेशिलाई चार्डपर्ब आउन लाग्यो घर आउनुस भन्ने आग्रह गितमा गरिएको छ भने नाच्न गाउन गाउघरमा आउन मन भयको तर छुट्टि नमिल्ने कथा ब्याथालाई बटुलेर गित तयार पारिएको छ । उत्पादन तथा बितरक संगित प्रा. लि ले गरेको यस गितको म्युजिक भिडियो मा निर्मल क्षेत्रि र सिर्जना रेश्मिको आकर्षक नृत्य देख्न सकिन्छ लामो समय देखि लोक संगीतको क्षेत्रमा लग्नुभएकि बन्जाडे ले आधा दर्जन भन्दाबढी गित हरुमा आवाज भरिसक्नु भयको छ । जन्मस्थान अर्घाखाची भय पनि बन्जाडे लामो समय देखि राजधानी काठमाडौँ मा बसेर गित संगीतको क्षेत्रमा संघर्ष गरिरहनु भयको छ ।

Share.

Leave A Reply