प्रतिनिधिसभामा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित

भदौ १९ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्य्विधि पारित भएको छ । समितिको आज सिंंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको हो । उपसमितिले तयार पारेको समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिको बिहीबार बसेको बैठकले कार्यविधिको मस्यौदा बनाउन कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र … Continue reading प्रतिनिधिसभामा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित