रजत पदक विजेता खेलाडीलाई सम्मान
भदौ १९ । एसियाली खेलकुद एसियाड मा नेपाललाई रजत पदक जिताउने प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा सम्मान गरिएको छ । मंगलबार दिउँसो पोखरा विमानस्थल आइपुगेका उनीहरुलाई फूलमाला र अवीरले स्वागत गर्नुका साथै नगर परिक्रमा पनि गराइएको थियो । इन्डोनेसियाको जकार्तामा भएको अठारौं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो । प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा विमल अधिकारी, विजय … Continue reading रजत पदक विजेता खेलाडीलाई सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed