आँखा अस्पतालमा धरेल मनोनित

चितवन, १९ भदौ भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा कृष्णराज धरेल मनोनित हुनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको केद्रीय समितिले धरेलको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिका सदस्यमा चिजकुमार मास्के, जयराम श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का र केशव अधिकारी चयन हुनुभएको छ । मास्के यसअघिका अस्पताल सञ्चालक समितिको अध्यक्ष रहनुभएको थियो, भने श्रेष्ठ नेत्रज्योति … Continue reading आँखा अस्पतालमा धरेल मनोनित