नेपालको खराब सुरुवात, पारस पनि आउट

एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको  नेपालले खराब सुरुवात गरेको छ । नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । उनी इसान नवाजको बलमा … Continue reading नेपालको खराब सुरुवात, पारस पनि आउट