एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपाल दबाबमा खेलिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले महत्वपूर्ण ५ विकेट गुमाई सकेका छन् । कप्तान पारस खड्काले १३ रन बनाएर आउट भए । पारस आउट भएसँगै ओपनर अनिल कुमार शाह १६ रनमा आउट भए । अनिल १२।४ ओभरमा एल्बिडब्लु आउट भएका थिए ।