विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

रातको कुरा…’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिन पश्चात् विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक भएको छ ।‘जून अनि तारा…’ बोलको गीतमा तीन जोडी फिचर्ड छन् । ड्रग एडिक्सनमा फसेका प्रमोदसँग प्रियंकाको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग … Continue reading विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)