माया प्रीति के हो, थाहा पाइनँ : हेमन्त शर्मा (भिडियो सहित)

  भाद्र ५ । पातली बोलको गीत सार्वजनिक भएको एक महिनामै हेमन्त शर्माले आफ्नो अर्को गीत सार्वजनिक गरेका छन् । आज आफ्नो युट्युब च्यानलमार्फत उनले “माया प्रीति” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सधैं फरक कुरा पस्कन रूचाउने उनी यो पटक पनि फरक अवतारमा प्रस्तुत भएका छन् । उनको सुमधुर स्वरमा मणिराज बस्नेतको … Continue reading माया प्रीति के हो, थाहा पाइनँ : हेमन्त शर्मा (भिडियो सहित)