फागुन ३० ,आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्याले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ । केन्याले ४६ दशमलब १ ओभरको समाप्तीमा पुरा विकेट गरमाउदै १ सय ५५ रन बनाएको थियो ।
नेपालले केहि बेरमा जवाफि ब्याटिङ गर्नेछ । नेपालका लागि सर्बाधिक शरद भेष्वाकरले ४ विकेट लिए । यस्तै बसन्त रेग्मि र मेहबुब आलमले २÷२ ,सन्दिप लामिछाने र सागर पुनले १÷१ विकेट लिएका थिए ।
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल आज केन्यालाई दबाबमा राखेको छ । नेपालले आजको खेल जितेमा अघिल्लो चरणमा जाने सम्भावना भने गणितिय रुपमा जिबीत र्ने रहनेछ ।
नेपाललाई १ सय ५६ रनको लक्ष्य
0
Share.