play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

केन्या र नेपालबिच दोस्रो खेल जारी

0

फागुन ३०,आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्या र नेपालबिच अहिले त्रिबि मैदानमा दोस्रो खेल भैरहेको छ । शुरुमा टस जितेपछि अहिले नेपालले बलिङ बलिङ गरीरहेको छ । ताजा अवस्थामा केन्याले २६ दशमलब २ ओभरको समाप्तीमा २ विकेटको क्षेतिमा ८४ रन जोडेको छ ।
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल आज पुन केन्यासगँ खेलिरहेको हो । आज मौसम सफा भएकाले ५० ओभरकै खेल हुनेछ ।
आज पनि नियमित कप्तान पारस खड्काले नखेलेका हुन् । केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य अवस्था पूर्णतया फिट भइनसकेकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् । शनिबारको खेल हारेपछि प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

Share.

Leave A Reply