play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

संविधान संशोधन बिना चुनाव हुन दिँदैनौं : फोरम अध्यक्ष यादव

0

फागुन २९ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन बिना चुनाव हुनै नदिने बताउनुभएको छ ।

सप्तरीको राजविराज पुग्नुभएका यादवले आफूहरु चुनाव विरोधी नभएको तर संविधान संशोधन, प्रदेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म कुनैपनि हालतमा चुनाव हुन नदिने बताउनुभएको हो ।

संघीय संसद र प्रादेशिक संसदको चुनाव नगरी स्थानीय तहको चुनाव गर्न खोजेर संघिय गणतन्त्रलाई समाप्त पार्न तथा देशलाई उल्टो दिशामा लग्न खोजिएको उहाँको आरोप छ ।

Share.

Leave A Reply