play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

नारायणघाटमा ओजे कोरियन कस्मेटिकको सोरुम

0

माघ ०१,चितवन । ओजे कोरियन कस्मेटिकले आफ्नो सेवालाई नारायणघाटमा पनि बिस्तार गरेको छ । कस्मेटिकले बिहीबारदेखि नारायणघाटको मिलन मार्केटमा समेत आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।

ओजे कम्पनीका कस्मेटिकहरू छालालाई सफा गर्ने र छालालाई नयाँ पन दिने खालका भएको कम्पनीको दाबी छ । हाल काठमाडौ, घोराही, पोखरा, बुटवल र धरानमा पनि कम्पनीका सोरुम रहेका छन् ।

Share.

Leave A Reply