play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

सेभेन ’ए’ साइट फुटबलमा अल स्टार र नारायणीको जित

0


पुष,२८।
अल स्टार एफसी र नारायणी एफसीले चितवनको नारायणीमा सुरु सेभेन ’ए’ साइट फुटबलमा जित हात परेका छन् । नारायणी नदि किनारमा सोमबार भएको खेलमा अल स्टारले धर्मदयालाई १(० ले पराजित गर्यो । अर्को खेलमा नारायणीले नयाँ गोरेटोलाई टाइब्रेकरमा ३(२ ले हराएको छ । त्यस्तै जु एफसीले न्यु दिप्य ज्योति एफसीलाई २(० ले पराजित गरेको छ । एडुकोट ब्रोदर्सले चन्द्रमुखीलाई ३(० र एनसीएफसीले देबघाटलाई १(०ले हराएको छ । नारायणी एकता क्लबको आयोजनामा जारी प्रतियोगिता माघ २ सम्म चल्नेछ । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् ।

Share.

Leave A Reply