प्रमुख समाचार मास्क नलगाइ हिँडे चार घण्टासम्म सडकमा बस्नु पर्ने, विना मास्क गाडी चढे घर फकाईने साउन १२, काठमाण्डाै । काठमाण्डौमा मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाहीको प्रक्रिया सुरु भएको छ ।…