प्रमुख समाचार जस्तोसुकै भ्रष्टाचार क्षम्य हुँदैन, भ्रष्टाचार रोक्नु नै सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली मङ्सिर २४,चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् ।…