अर्थ-वाणिज्य भरतपुर महानगरपालिकाले करको दायरा बढाउँदै माघ,१०। भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि बढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि…
प्रमुख समाचार लाइसेन्सको लागि आवेदन दिनेको संख्या धेरै,परीक्षाका लागि ५ महिनासम्म कुर्नुपर्ने माघ,१०। गाडीको लाइसेन्स लिन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिए पनि परीक्षाका लागि लामो समय कुर्नुपर्ने समस्या…
प्रमुख समाचार हेटौंडा(कुलेखानी हुँदै काठमाण्डौ निस्कने सडक आजदेखि बन्द माघ,१०। हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक आजदेखि दुई महिनाका लागि…
प्रमुख समाचार नेपालमा कोरोना खोप यहि माघ १४ बाट लगाइने,खोप अभियानको प्रधानमन्त्रीले शुभारम्भ गर्ने माघ ,१०। भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने…
प्रमुख समाचार प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन माघ,९। संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।काठमाडौं उपत्यकाका वरिपरिका…
प्रमुख समाचार भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह माघ,९। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका…
प्रमुख समाचार लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो माघ,९। यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ…
प्रमुख समाचार बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्ताव टेबुल हुने माघ,९। बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सभामुख सानु कुमार श्रेष्ठले दिउँसो एक बजे…
प्रमुख समाचार दाहाल(नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने माघ,९। प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल(नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।…
चितवन सेरोफेरो राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन फागुन २१ र २२ गते बुटवलमा आयोजना हुने चितवन, ८ माघ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम साधारण सभा तथा प्रथम राष्ट्रिय…