अर्थ-वाणिज्य

क्यालिफोर्नियामा डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

२७ कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।…