सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो,जवान देखि कुचिकारसम्म २५ सयले जागिर पाउने

३१ साउन, सशस्त्र प्रहरी बलमा २५ सय जनाका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले मंगलबार एक सुचना प्रकशन गर्दै प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो ।सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २ सय १९ … Continue reading सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो,जवान देखि कुचिकारसम्म २५ सयले जागिर पाउने