नेपाली फुटबल टोली आज जापान जाँदै
साउन २६, एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदै छ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपाली टोली दश दिने जापान भ्रमणमा जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । नेपाली … Continue reading नेपाली फुटबल टोली आज जापान जाँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed