शान्ति र विकासका लागि आतंकवाद चुनौतीः प्रधानमन्त्री देउवा
साउन २७, प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १५ औँ मन्त्रीस्तरीय बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आतंकवादका सबै रुपका प्रकटीकरणलाई नेपालले स्पष्ट रुपमा निन्दा गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले समानता र सहकार्यको … Continue reading शान्ति र विकासका लागि आतंकवाद चुनौतीः प्रधानमन्त्री देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed