play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आज विश्व आदिवासी दिवस -नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

0

साउन २५ – आज अगस्ट ९ अर्थात विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो ।आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रुपमा मनाइरहेका छन् । दिवसको अवसरमा नेपालमा आदिवासी समूदायको हकअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले आज विभिन्न कार्यक्रम गर्न लागेका छन् ।

Share.

Leave A Reply