राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा ६ सांसदसहित १७ नेतालाई पार्टीबाट निस्कासन

२३ साउन, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सांसदसहित १७ नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।राप्रपाका नेता पशुपतिशम्शेर राणाले आइतबार आफ्नो नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन गरेको थिए । राणा नेतृत्वको पार्टीमा १९ सांसद गएका छन् ।तर, राप्रपाले भने ६ सांसदलाई मात्र कारबाही गरेको छ । उसले दिपक बोहोरा, सुनिल थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ र … Continue reading राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा ६ सांसदसहित १७ नेतालाई पार्टीबाट निस्कासन