भारतीय क्रिकेटर रविन्द्र जडेजामाथि श्रीलंकासँगको अन्तिम टेष्ट क्रिकेट खेल्न प्रतिबन्ध
साउन २३ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आचारसंहिता उल्लंघन गरेको भन्दै भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेष्ट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ । दोस्रो टेष्टको तेस्रो दिनको खेलमा जडेजाले श्रीलंकाका बलरलाई क्रिज नछोडेको भन्दै खतरनाक तरिकाले बल फालेको आरोपमा प्रतिबन्ध लगाइएको हो । मैदानमा उपस्थित अम्पायरले पनि यस व्यवहारलाई ज्यान मार्ने किसिमको भएको बताएका … Continue reading भारतीय क्रिकेटर रविन्द्र जडेजामाथि श्रीलंकासँगको अन्तिम टेष्ट क्रिकेट खेल्न प्रतिबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed