play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

मतपत्र च्यातिएपछि सर्वाेच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नु परेको ज्ञवालीको भनाइ

0

२३ साउन । नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वाेच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नु परेको बताउनुभएको छ ।एमाले चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सर्वाेच्च अदालतले मुद्दाको फैसला गर्न समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएर पराजय भोग्नु परेको बताउनुभयो ।
। तत्काल पुनःनिर्वाचन भएको भए परिणाम भिन्न आउने उहाँले बताउनुभयो । आफूलाई हराउनकै लागि मुद्दाको फैसलामा ढिलाइ गरिएको उहाँको आरोप थियो ।

Share.

Leave A Reply