पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित
साउन २२ – राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण बजार, पसल, यातायात, शैक्षिक संस्था उद्योग कलकारखानाहरु ठप्प रहेका … Continue reading पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed