पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
२१ साउन, भोलिबाट ताप्लेजुङमा सुरु हुने दास्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने खेल मैदानलगायतका भौतिक संरचना निर्माणको काम पूरा भएको आयोजकले जनाएको छ ।ताप्लेजुङ जिल्ला फुटबल संघको प्राविधिक सहयोग साथै लाखे जात्रा खेल सञ्चालन समितिको आयोजनामा जिल्लास्थित भानुजन माविको खेल मैदानमा हुने खेलको लागि खेल मैदानको … Continue reading पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed