चर्चित भारतीय अभिनेता सुनील शेट्टी नेपालमा
साउन २१, चर्चित भारतीय अभिनेता सुनील शेट्टी नेपाल आएका छन् । उनी अनौपचारिक भ्रमणको क्रममा नेपाल आएका हुन् । भ्रमणको क्रममा उनी हिजो राजधानीको चर्चित स्थल चन्द्रागिरी समेत पुगेका छन् । भ्रमणमा क्रममा उनले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका थिए । चन्द्रागिरिमा उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले … Continue reading चर्चित भारतीय अभिनेता सुनील शेट्टी नेपालमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed