भरतपुर-१९ मा साउन २० गते पुन निर्वाचन गर्ने जिल्ला निर्वाचन कार्यालयको निर्णय, आजैबाट शून्य समय सुरु

साउन १७, चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते पुन: निर्वाचन हुने भएको छ ।निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो । निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।नेकपा एमालेका प्रतिनिधिहरुले २१ गते चुनाव गराउन प्रस्ताव गरेको थियो … Continue reading भरतपुर-१९ मा साउन २० गते पुन निर्वाचन गर्ने जिल्ला निर्वाचन कार्यालयको निर्णय, आजैबाट शून्य समय सुरु