प्रचण्डको नेतृत्वमा प्रधान सेवा समाज

साउन १७, प्रधान सेवा समिति चितवनको अध्यक्षमा प्रचण्डलाल प्रधान निर्बिरोध निर्बाचित हुनुभएको छ / नारायणगढ़मा सम्पन्न संस्थाको छैठो साधारण सभाले प्रधानलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो / सभाले ९ जना कार्य समिति सदस्य समेत चयन गरेको छ / समितीका सदस्यमा सहन प्रधान , मनोज प्रधान , दीपक प्रधान, नारायण प्रधान र राजु प्रधान रहनु भएको … Continue reading प्रचण्डको नेतृत्वमा प्रधान सेवा समाज