भारतको बिहारमा एकाएक राजनीतिक समीकरण परिवर्तन

साउन १२, छिमेकी मुलुक भारतको बिहारमा एकाएक राजनीतिक समीकरण परिवर्तन भएको छ । राजनीतिक समीकरणसँगै सरकार पनि परिवर्तन हुँदैछ ।बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका नीतीशकुमारले बिहीबार नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गर्ने भएका छन् । उनले लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य तोडेर भारतीय जनता पार्टी (भाजपा)सँग मिलेर सरकार गठनको तयारी थालेका हुन् … Continue reading भारतको बिहारमा एकाएक राजनीतिक समीकरण परिवर्तन