play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

0

साउन १०,
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी सवेन्द्र खनाललाई दिईएको छ । प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नु पूर्व खनालले महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुखका रुपमा काम गर्नु भएको थियो ।
खनाललाई प्रहरी बढुवा समितिले एक नम्बरमा डीआईजीमा सिफारिस गरेको छ । यसअघि उपत्यका ट्राफिक प्रमुख डिआईजी मिङमार लामालाई भने केन्द्रीय ट्राफिक निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ । खनालले आजैबाट पदभार ग्रहण गरी काम गर्ने बताइएको छ ।

Share.

Leave A Reply