कांग्रेसमा भागवण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार रोकियो
साउन १०, नेपाली कांग्रेसभित्रको किचलोका कारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्काबीच भागवण्डा नमिलेर मन्त्री बन्नेको नामलाई अन्तिम रुप दिन नसकिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । कांग्रेसमा सभापति देउवा पक्षबाट मिन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत, … Continue reading कांग्रेसमा भागवण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार रोकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed