साउन १० – उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपाल मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ अफगानिस्तानसँगको दुबै खेल हारेको नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट हुन सकेन ।सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो । नेपाल ४० ओभर ३ बलमा ९९ रन बनाउँदा … Continue reading उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपाल आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed