बाग्लुङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
साउन ९ । बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते छन् । जलजलादेखि ग्वालीचौर झर्दै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयमा आग्रह गरिएको … Continue reading बाग्लुङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed