इजरायली दूतावासमा गोली चल्दा एक जनाको मृत्यु
साउन ९ । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । इजरायली दूतावासमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । दूतावासले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो । गोली चलाउनुको … Continue reading इजरायली दूतावासमा गोली चल्दा एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed