चर्चित गायक ब्रदी पंगेनी पक्राउ
चर्चित गायक ब्रदी पंगेनी पक्राउ परेका छन् । गएराती राजधानीको बाँसबारीमा जुवा खेल्दै होहल्ला गरेको आरोपमा उनीसहित ११ जनालाई महानगरीय प्रहरी बृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथमा रहेको २ लाख ४ हजार नगरसहित तास बरामद गरेको छ । लोक दोहरी प्रतष्ठानको अध्यक्ष समेत रहेका पंगेनी पछिल्लो समय एमालेको चुनावी … Continue reading चर्चित गायक ब्रदी पंगेनी पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed