जिल्ला प्रशासन कार्यालय चितवनद्वारा चालु आर्थिक वर्षमा ८४२ वटा पसल तथा उद्योगको अनुगमन

असार ३० , जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्षमा ८४२ वटा पसल तथा उद्योगको अनुगमन गरेको छ । कार्यालयले आज आयोजना गरेको उपभोक्ता सचेतना जागरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अनुगमनका क्रममा १२४ वटा नमुना सङ्कलन गरी क्षेत्रीय गुणनियन्त्रण कार्यालय पठाइएको छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमप्रसाद शर्माका अनुसार पठाइएका मध्ये २५ … Continue reading जिल्ला प्रशासन कार्यालय चितवनद्वारा चालु आर्थिक वर्षमा ८४२ वटा पसल तथा उद्योगको अनुगमन